तर Exam मा Question येस्तो आउछ
"रामसंग ५ वटा गुच्चा छ,१ वटा भुईमा झर्यो,अब भन्नुस् चन्द्रमाको तौल कति हुन्छ ?
दिमाख खराब यसै ले म फेल भाको भै जिन्दगि को चक्र नै घुमाउरो छ फेरी जिन्दगि लाइ सहि तरिकाले अघि बढ्छु भन्या त्यहा झन् चक्र नै चक्र को केन्द्र बिन्दु रहेछ